दफा २९
अनुगमन तथा निरीक्षण
यस ऐन बमोजिम सञ्चालन हुने कार्यक्रमको मन्त्रालय, प्रदेश र स्थानीय तहले नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्नेछ।